होलिस्टिक संग्रह

 

  • खाद्य आपूर्तिहरू
  • पेय पदार्थ
  • सौन्दर्य प्रशाधन

होलिस्टिक सन्देश

 

हरित सपना !

हरित सपना पूरा गर्ने गहिरो कोशिसका कारण हामीहरू आजको अवस्थामा आइपुगेका छौं । प्रकृतिमा शक्ति, शक्तिमा स्वास्थ्य, स्वास्थ्यमा सुरक्षा निहित रहेको हुन्छ । जीवनमा प्रकृति, अनि प्रकृतिमा जीवन निहित रहेको विश्वासको अवधारणा नै होलिस्टिक हेल्थ हो ।

प्राकृतिक जीवन मूल्यको मर्म अनुरुप अन्तर्राष्ट्रिय गुणस्तरको न्युट्रास्युटिकल फुड सप्लिमेन्ट तथा कस्मोन्युटिकल सौन्दर्य प्रसाधनका उत्पादन गर्न पाउनु सौभाग्यको कुरा हो । होलिस्टिक हेल्थ विषयक विभिन्न अध्ययन अनुसन्धानको निरन्तर परम्परा र प्रकृतिको चमत्कारी गुण तथा आधुनिक प्रविधिको भरपुर उपयोग गर्दै स्वास्थ्य र समृद्धिको अभियानमा अघि बढौं । हरियो अभियानमा सबैलाई स्वागत छ ।

 

जय होलिस्टिक